• Airawati - 6, Pyuthan, Lumbini, Nepal
  • Phone: +977 (974) 870-3830
  • Email: hello@dream100.org
  • +977 (974) 870-3830
  • hello@dream100.org

Blog

अझै केही समय पढ्न, लेख्न दिनु न बुबाआमा

धनी घरानाका माग्न आए भन्दैमा,
मेरो हात नदिनु होस् न बुबाआमा।
के थाहा कुन स्वार्थले सम्बन्ध बनाउन आएका हुन्,
भोलि मेरो क्षमता केमा मात्र सीमित राख्ने हुन्,
त्यो पनि विचार गरिदिनुहोस् न बुबाआमा।

A couple's dream to educate one hundred kids

We want to share our happiness by sponsoring one hundred poor talents of Nepal to continue their higher education. During our marriage ceremony, we received many Dakshina and gifts as love and blessing from both sides of our family, and relatives. Amrita and I decided that we will donate collected Dakshina amount of $1,000 to help school kids to pursue their college dream.

बिहेमा पाएको १ लाख दक्षिणा गरीब विद्यार्थीको पढाईमा खर्च

बाँकेका एक युवाले आफ्नो बिहेमा पाएको दक्षिणा वापतको एक लाख रुपैयाँ गरीब तथा जेहेन्दार विद्यार्थीहरुको पढाई खर्चमा लगाउने घोषणा गरेका छन ।
ऐरावती गाउँपालिका वडा नम्बर ५, बालीबिसौना प्युठान घर भई हाल कोहलपुर नगरपालिका वडा नम्बर ५, बाँके बस्दै आएका युवा सुभाष शाहले आफ्नो बिहेमा आफन्तले दिएको दक्षिणा एक लाख रुपैयाँ प्युठानका बिद्यालयमा अध्ययन गरीरहेका कक्षा ११ र १२ का गरीब, दलित, महिला, पिछडिएका तथा जेहेन्दार विद्यार्थीको पढाइमा खर्च गर्ने घोषणा गरेका छन ।

विवाहको एक लाख दक्षिणा गरिब विद्यार्थीको पढाईमा

बाँकेका एक युवाले आफ्नो बिहेमा पाएको दक्षिणा वापतको एक लाख रुपैयाँ गरीब तथा जेहेन्दार विद्यार्थीहरुको पढाई खर्चमा लगाउने घोषणा गरेका छन ।
ऐरावती गाउँपालिका वडा नम्बर ५, बालीबिसौना प्युठान घर भई हाल कोहलपुर नगरपालिका वडा नम्बर ५, बाँके बस्दै आएका युवा सुभाष शाहले आफ्नो बिहेमा आफन्तले दिएको दक्षिणा एक लाख रुपैयाँ प्युठानका बिद्यालयमा अध्ययन गरीरहेका कक्षा ११ र १२ का गरीब, दलित, महिला, पिछडिएका तथा जेहेन्दार विद्यार्थीको पढाइमा खर्च गर्ने घोषणा गरेका छन ।

39 +

Donors

48 +

Students

$ 6767

Fund Raised

2350 +

Hours Served