dream100 फारम २०८२ को नतिजा

मिति: २६ असार २०८२

नतिजा डाउनलोड लिंक (PDF)

ड्रिम हन्ड्रेड निशुल्क छात्रवृति २०८२/८३ को लागि प्राप्त भएका आवेदन र विद्यार्थी तथा अभिभावकसँगको प्रत्यक्ष अन्तरवार्ताको आधारमा विद्यार्थीको अवस्था मुल्यांकन गरि छनोट भएका विद्यार्थीहरुको नाम यस प्रकार छ|

क.स. विद्यार्थीको नाम थर कक्षा १० सम्म अध्ययन गरेको विद्यालयको नाम
रेखा थापा मगर श्री दाङबाङ मा.वि. दाङबाङ - ४, अमिली प्यूठान
प्रतीमा जी.सी. श्री खड्गेश्वरी मा.वि. सरुमारानी - २, दर्भान प्यूठान
अजय महत क्षेत्री श्री प्रभात मा. वि. झिमरुक - ३ , आहालखोला प्यूठान
दिनेश रोका मगर श्री उमामहेश्वरी मा.वि. स्वर्गद्वारी - ५, सारी प्यूठान
अशोक थापा श्री मोति मा.वि. ऐरावती - २, बरौला प्यूठान
अस्मिता अधिकारी श्री भानुभक्त मा.वि मल्लारानी - ३, बर्बोट प्यूठान
उर्मीला परियार श्री सरस्वती मा.वि. सरुमरानी - १, बाङ्गेशाल प्यूठान
गंगा राउत श्री सरस्वती मा.वि. सरुमरानी - १, बाङ्गेशाल प्यूठान
बिनोद सार्की श्री जनता मा.वि. ऐरावती - ६, विजुली प्यूठान
१० दिपक सार्की श्री जनता मा.वि. ऐरावती - ६, विजुली प्यूठान
११ हेमराज खड्का श्री धर्मोदय मा.वि. ऐरावती - ३, जाबुने प्यूठान