• ऐरावती - ६ प्यूठान, लुम्बिनी, नेपाल
  • फोन: +९७७ (९७४) ८७०-३८३०
  • ईमेल: hello@dream100.org
  • +९७७ (९७४) ८७०-३८३०
  • hello@dream100.org

आर्थिक अवस्थाले गर्दा कक्षा ११ र १२ पढ्न समस्या छ?

पढ्न लाग्ने सम्पूर्ण विद्यालय शुल्क हामी तिरिदिने छौँ

ड्रिम हन्ड्रेड अन्तर्गत अध्ययनरत विद्यार्थीहरु

अभिषेक जी.सी

श्री गौमुखी मा.वि., गौमुखी -०५, ठुलाबेशी प्यूठान

अशोक परियार

श्री भानुभक्त मा.वि., मल्लरानी -०३, बर्वोट प्यूठान

बिमल खत्री

श्री सरस्वती मा.वि., सरुमरानी -०१, बाङ्गेशाल प्यूठान

बिशाल बि.क.

श्री जनता मा.वि., ऐरावती -०६, विजुली प्यूठान

चाँदनी घर्ति मगर

श्री उमामहेश्वरी मा.वि., स्वर्गद्वारी -०५, सारी प्यूठान

झरना थापा

श्री महेन्द्र मा.वि., ऐरावती -०५, सराङ्गवेशी, प्यूठान

मनकला थापा

श्री महेन्द्र मा.वि., ऐरावती -०५, सराङ्गवेशी, प्यूठान

मिना राना मगर

श्री जनता मा.वि., ऐरावती -०६, विजुली प्यूठान

हाम्रो कार्यहरु
आर्थिक सहयोग

हामी विद्यार्थीको आर्थीक अवस्थाको मुल्याकन गर्छौँ । योग्य तथा वान्छनिय विद्यार्थीले चाहेको विषय अध्ययनको लागी आवश्यक शुल्क तिरिदिने व्यवस्था गर्छौ ।

तालिम तथा प्रशिक्षण

हामी विद्यार्थीको कलेजको शुल्क व्यवस्थापनमा मात्र सहयोगी नभएर पढाई पुरा नहुन्जेल विद्यार्थीलाई आवश्यक परामर्श, तालिम तथा प्रशिक्षण दिन्छौँ ।

दाता, विद्यालय र विद्यार्थी बीच सहकार्य

हामी त्रि-पक्षीय ढाँचामा काम गर्छौं ।
(S)हामी विद्यार्थीको आर्थिक सहयोगको लागी दाता खोज्छाै ।
(S) हामी विद्यार्थीको भर्ना तथा शुल्क तिरिदिने काममा विद्यालय तथा कलेजहरु सँग समन्वय गर्छाै ।
(S) हामी विद्यार्थीको शिक्षा पुरा गर्ने विषयमा विद्यार्थीलाई परामर्श तथा उत्प्रेरणामा सदैव साथमा हुन्छाै ।

Donor Loyalty Program

Loyal donors are the pillars of our organization. Without them, we can not step forward. We want to make emotional connection and relationship between donors and organization.

Donor Choice Fund

के तपाई सँग अझ राम्रो सोंच/योजना छ?

हामी तपाईको विचार तथा सुझाब सुन्न आतुर छौँ । सम्पर्कको लागी इमेल hello@dream100.org ।

के तपाई पनि हामी संगै हातेमालो गर्न चाहनुहुन्छ?

यदि आफ्नो छर छिमेकमा कोहि तपाईले चिनेको व्यक्ति पढ्ने रहर भएर पनि पैसाको अभावले कलेज पढ्न सकेका छैनन् भने हामीलाई जानकारी दिनुहोला। हामी उहाँलाई कलेज पढ्न लाग्ने सम्पूर्ण शुल्क तिरिदिने छौँ।

आर्थिक समस्याले गर्दा कलेज पढ्न नसकेको कोहि विधार्थी छ ?

एकजना विद्यार्थीको कक्षा ११ र १२ पढ्न जम्मा वार्षिक शुल्क करिब रु. १०,००० जति लाग्छ। कलेजको शुल्क तिर्न नसकेर बर्सेनि सयौँ विद्यार्थीहरु पढ्न छाडेर मजदुरीको लागी बिदेसिन बाध्य हुनु परेको छ । कलेज पढ्न सके त्यो विद्यार्थीको भबिस्य बदलिन सक्छ।

के तपाई एक जना विद्यार्थीको भविष्य बदल्न चाहनुहुन्छ?

2350 +

व्यतित समय(घण्टा)