• ऐरावती - ६ प्यूठान, लुम्बिनी, नेपाल
  • फोन: +९७७ (९७४) ८७०-३८३०
  • ईमेल: hello@dream100.org
  • +९७७ (९७४) ८७०-३८३०
  • hello@dream100.org

सामान्यतया सोधिएका प्रश्नहरू

Answer: Dream100.org कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई कलेज (कक्षा ११र १२) पढ्न मद्दत गर्ने उदेश्यले सुरु गरिएको स्वयंसेवक बाट संचालित सामाजिक कार्यक्रम हो।
Answer: Dream100.org अझै नेपाल सरकारमा दर्ता भैसकेको छैन।
Answer: यदि कलेजको सुल्क तिर्न नसकेर कोहि विद्यार्थी आफ्नो पढाई अधुरो छोड्ने अवस्था भएमा हामी उसलाई पढ्न विभिन्न तरिकाले मद्धत गर्दछौ, जस्तै कलेजको सम्पूर्ण सुल्क तिरिदिने, उसलाई निसुल्क Coaching, Counsiling, Mentoring, and Tution पढाउने ईत्यादी गर्छौ ता कि विद्यार्थीले सफल रुपमा पढाई पुरा गर्न सकोस् ।
Answer: आर्थिक सहयोग प्राप्त गर्नको लागि निम्नलिखित योग्यता तथा सर्तहरु पुरा गर्नु पर्ने हुन्छ:
१.निम्न आर्थिक अवस्था भएको
२.प्यूठान जिल्ला भित्र पर्ने विद्यालय बाट एसईई उत्तीण भएको हुनु पर्ने छ
३.प्यूठान जिल्ला भित्र पर्ने कुनै एक कलेज छान्नु पर्ने छ
Answer: पर्दैन, आवेदन सबैजनाको लागी खुल्ला छ । हाम्रो छनोट समितिले आवेदकको वास्तविकता बुझिसकेपछि आर्थिक सहयेता दिने वा नदिने भनेर निर्णय गर्दछन ।
Answer: हाललाई हाम्रो कार्यक्रम प्यूठान जिल्लामा रहेका क्याम्पस हरुमा मात्र लागु छ। आगामी दिनमा नेपालको अरु जिल्लमा रहेका क्याम्पसमा पनि लागु गर्दै जानेछौं।
Answer: हो, तपाईले प्यूठान जिल्ला भित्र पर्ने जुनसुकै क्याम्पसमा गएर भर्ना भई पढ्न पाउनु हुन्छ। पढाई शुल्क जतिसुकै भए पनि त्यसको जिम्मेवारी हामी लिने छौँ।
Answer: सामान्यतया एसईई परीक्षा सकिएपछि हाम्रो आवेदन खुल्ला हुन्छ। आवेदन खुले पछि हामी अनलाईनमा जानकारी गराऊछौं।
Answer: हरेक वर्ष करिब १० देखि १५ जनालाई आर्थिक सहयोग दिने कार्यक्रम छ।