ड्रिम हन्ड्रेड (dream100) फारम २०७९ को नतिजा

मिति: भदौ २, २०७९

नतिजा डाउनलोड लिंक (PDF)

थप जानकारीको लागि सम्पर्क फोन (९७४) ८७०-३८३०

ड्रिम हन्ड्रेड निशुल्क छात्रवृति २०७९/२०८० को लागि प्राप्त भएका आबेदन र विद्यार्थी तथा अभिभावक सँगको प्रत्यक्ष अन्तर्वार्ताको आधारमा विद्यार्थीको अवस्था मुल्यांकन गरि छनोट भएका विद्यार्थीहरु।

क.स. विद्यार्थीको नाम थर विद्यालयको नाम र ठेगाना
१ अजय परियार श्री भानुभक्त मा वि, मल्लरानी गाउपलिका
२ अस्मिता बिक श्री जनता मा वि, ऐरावती गाउपालिका
३ आकाश बिश्वकर्मा श्री सरस्वति मा वि, सरुमरानी गाउपालिका
४ कल्पना भट्टराई श्री भानुभक्त मा वि, मल्लरानी गाउपलिका
५ खुशी सुनार श्री उमामहेश्वरी मा वि, स्वर्गद्वारी नगरपालिका
६ गीता बुढाथोकी श्री उमामहेश्वरी मा वि, स्वर्गद्वारी नगरपालिका
७ जुना थापा श्री जनता मा वि, ऐरावती गाउपालिका
८ ज्योति थापा श्री मोति मा वि, ऐरावाती गाउपालिका
९ टेकी सुनार श्री मुक्ति मा वि, प्यूठान नगरपालिका
१० पुर्णिमा राना मगर श्री भानुभक्त मा वि, मल्लरानी गाउपलिका
११ पुष्पा राउत श्री सरस्वति मा वि, सरुमरानी गाउपालिका
१२ बिनोद नेपाली श्री जनता मा वि, प्यूठान नगरपालिका
१३ बिपना अधिकारी श्री उमामहेश्वरी मा वि, स्वर्गद्वारी नगरपालिका
१४ मञ्जु सुनार श्री उमामहेश्वरी मा वि, स्वर्गद्वारी नगरपालिका
१५ मनिषा बिक श्री मुक्ति मा वि, प्यूठान नगरपालिका
१६ श्रीस्टि नेपाली श्री महेन्द्र मा वि, मल्लरानी गाउपलिका
१७ समिर सेजवाल श्री महेन्द्र मा वि, मल्लरानी गाउपलिका
१८ सागर पुन श्री मुक्ति मा वि, प्यूठान नगरपालिका
१९ सुन्दर थापा श्री सरस्वति मा वि, सरुमरानी गाउपालिका
२० हिमाल भण्डारी श्री मुक्ति मा वि, प्यूठान नगरपालिका

निम्नलिखित विद्यार्थीहरु छात्रवृतिको लागि योग्य भएका तर ड्रिम हन्ड्रेडको यस वर्षकोलागि छुट्ट्याएको बजेटमा अट्न नसकेको हुनाले प्रतीक्षारत् सुचिमा राखिएको छ। आगामी दिनमा हामीले थप सहयोगी दाताहरु पायको खण्डमा क्रम बद्दताको आधारमा छात्रवृतिको लागि समाबेस गरिने छ।

क.स. विद्यार्थीको नाम थर विद्यालयको नाम र ठेगाना
१ सन्ध्या गिरि श्री सरस्वति मा वि, सरुमरानी गाउपालिका
२ श्रीधरा शाही श्री महेन्द्र मा वि, मल्लरानी गाउपलिका
३ सुष्मा के.सी. श्री महेन्द्र मा वि, मल्लरानी गाउपलिका