Answer: यदि कलेजको सुल्क तिर्न नसकेर कोहि विद्यार्थी आफ्नो पढाई अधुरो छोड्ने अवस्था भएमा हामी उसलाई पढ्न विभिन्न तरिकाले मद्धत गर्दछौ, जस्तै कलेजको सम्पूर्ण सुल्क तिरिदिने, उसलाई निसुल्क Coaching, Counsiling, Mentoring, and Tution पढाउने ईत्यादी गर्छौ ता कि विद्यार्थीले सफल रुपमा पढाई पुरा गर्न सकोस् ।