- ऐरावती - ६ प्यूठान, लुम्बिनी, नेपाल
- फोन: +९७७ (९७४) ८७०-३८३०
- ईमेल: hello@dream100.org
- +९७७ (९७४) ८७०-३८३०
- hello@dream100.org
श्री उमामहेश्वरी मा.वि., स्वर्गद्वारी -०५, सारी प्यूठान
श्री भानुभक्त मा.वि., मल्लरानी -०३, बर्वोट प्यूठान
श्री उमामहेश्वरी मा.वि., स्वर्गद्वारी -०५, सारी प्यूठान
श्री उमामहेश्वरी मा.वि., स्वर्गद्वारी -०५, सारी प्यूठान
सरस्वती मा.वि., सरुमरानी -०१, बाङ्गेशाल प्यूठान
श्री जनता मा.वि., ऐरावती -०६, विजुली प्यूठान
श्री जनता मा.वि., ऐरावती -०६, विजुली प्यूठान
श्री जनता मा.वि., ऐरावती -०६, विजुली प्यूठान
श्री महेन्द्र मा.वि., ऐरावती -०५, सराङ्गवेशी, प्यूठान
हामी विद्यार्थीको आर्थीक अवस्थाको मुल्याकन गर्छौँ । योग्य तथा वान्छनिय विद्यार्थीले चाहेको विषय अध्ययनको लागी आवश्यक शुल्क तिरिदिने व्यवस्था गर्छौ ।
हामी विद्यार्थीको कलेजको शुल्क व्यवस्थापनमा मात्र सहयोगी नभएर पढाई पुरा नहुन्जेल विद्यार्थीलाई आवश्यक परामर्श, तालिम तथा प्रशिक्षण दिन्छौँ ।
हामी त्रि-पक्षीय ढाँचामा काम गर्छौं ।
(S)हामी विद्यार्थीको आर्थिक सहयोगको लागी दाता खोज्छाै ।
(S)
हामी विद्यार्थीको भर्ना तथा शुल्क तिरिदिने काममा विद्यालय तथा कलेजहरु सँग समन्वय गर्छाै ।
(S)
हामी विद्यार्थीको शिक्षा पुरा गर्ने विषयमा विद्यार्थीलाई परामर्श तथा उत्प्रेरणामा सदैव साथमा हुन्छाै ।
Loyal donors are the pillars of our organization. Without them, we can not step forward. We want to make emotional connection and relationship between donors and organization.
हामी तपाईको विचार तथा सुझाब सुन्न आतुर छौँ । सम्पर्कको लागी इमेल hello@dream100.org ।