• ऐरावती - ५ प्यूठान, लुम्बिनी, नेपाल
  • फोन: +९७७ ९८६ १८९ ७५१०
  • ईमेल: hello@dream100.org

विद्यार्थीको कलेज पढ्ने सपना पुरा गर्नको लागी गरिएका
हाम्रा प्रयासहरु

हाम्रो कार्यहरु
आर्थिक सहयोग

हामी विद्यार्थीको आर्थीक अवस्थाको मुल्याकन गर्छौँ । योग्य तथा वान्छनिय विद्यार्थीले चाहेको विषय अध्ययनको लागी आवश्यक शुल्क तिरिदिने व्यवस्था गर्छौ ।

तालिम तथा प्रशिक्षण

हामी विद्यार्थीको कलेजको शुल्क व्यवस्थापनमा मात्र सहयोगी नभएर पढाई पुरा नहुन्जेल विद्यार्थीलाई आवश्यक परामर्श, तालिम तथा प्रशिक्षण दिन्छौँ ।

दाता, विद्यालय र विद्यार्थी बीच सहकार्य

हामी त्रि-पक्षीय ढाँचामा काम गर्छौं ।
(S)हामी विद्यार्थीको आर्थिक सहयोगको लागी दाता खोज्छाै ।
(S) हामी विद्यार्थीको भर्ना तथा शुल्क तिरिदिने काममा विद्यालय तथा कलेजहरु सँग समन्वय गर्छाै ।
(S) हामी विद्यार्थीको शिक्षा पुरा गर्ने विषयमा विद्यार्थीलाई परामर्श तथा उत्प्रेरणामा सदैव साथमा हुन्छाै ।

के तपाई सँग अझ राम्रो सोंच/योजना छ?

हामी तपाईको विचार तथा सुझाब सुन्न आतुर छौँ । सम्पर्कको लागी इमेल hello@dream100.org ।

90 +

व्यतित समय(घण्टा)