- ऐरावती - ६ प्यूठान, लुम्बिनी, नेपाल
- फोन: +९७७ (९७४) ८७०-३८३०
- ईमेल: hello@dream100.org
- +९७७ (९७४) ८७०-३८३०
- hello@dream100.org
ड्रिम हन्ड्रेड (Dream100) उच्च शिक्षा पढ्ने सपना बोकेका नेपालका आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई पढ्न मद्दत गर्ने उदेश्यले स्थापना भएको गैर नाफामुलक सामाजिक संस्था हो। ड्रिम हन्ड्रेड समाज कल्याण परिषदमा अधिकारिक रुपमा दर्ता भएको संस्था हो र संस्थाको दर्ता नम्बर ५४०९२ रहेको छ।
If you want to be part of our dream team, please contact us at hello@dream100.org.