dream100 फारम २०७८ को नतिजा

मिति: असोज ९, २०७८

नतिजा डाउनलोड लिंक (PDF)

कक्षा ११ र १२ पढ्न आर्थिक सहयोगको लागि छनोट भएका नामावली। छनोट भएका विद्यार्थीले उल्लेखित कलेजमा एक हप्ता (असोज १५, २०७८) भित्र भर्ना भई सक्नु पर्ने छ।

क.स. विद्यार्थीको नाम थर पढ्न चाहेको कलेज
१ कोमा के.सी. श्री मोती मा. वि. बरौला, प्यूठान
२ सबिना परियार श्री मोती मा. वि. बरौला, प्यूठान
३ सरस्वती भुसाल श्री मोती मा. वि. बरौला, प्यूठान
४ रेनु भण्डारी श्री महेन्द्र मा.वि. सराङ्गवेशी, प्यूठान
५ कुमार बुढाथोकी श्री उमामहेश्वरी मा.वि., प्यूठान
६ पार्थना वि.क. श्री जनता मा.वि, विजुली, प्यूठान
७ सरिता रायमाझि श्री जनता मा.वि, विजुली, प्यूठान
८ मनिषा परियार श्री उमामहेश्वरी मा. वि, प्यूठान
९ जुना नेपाली श्री जनता मा.वि, विजुली, प्यूठान
१० तुल्सी भट्टराई श्री मुक्ति मा. वि. रातामाटा, प्यूठान
११ केशव बहादुर थापा श्री मोती मा. वि. बरौला, प्यूठान
१२ सोनिया परियार श्री मोती मा. वि. बरौला, प्यूठान
१३ मेनुका पुन मगर श्री उमामहेश्वरी मा. वि, प्यूठान
१४ मित्रा बुढा मगर श्री मुक्ति मा.वि. रातामाता, प्यूठान
१५ फिरोज आलम श्री सरस्वती नमुना मा.वि., प्यूठान
१६ सुरक्षा बिष्ट श्री मुक्ति मा.वि. रातामाटा, प्यूठान