- ऐरावती - ६ प्यूठान, लुम्बिनी, नेपाल
- फोन: +९७७ (९७४) ८७०-३८३०
- ईमेल: hello@dream100.org
- +९७७ (९७४) ८७०-३८३०
- hello@dream100.org
प्रतियोगिताको सम्पुर्ण कार्यक्रम अनलाईन माध्ययमबाट हुने छ। प्रतियोगिताको नतिजा अनलाईन मार्फतनै घोषणा गरिने छ। प्रतियोगिताको बारेमा केहि प्रश्न भएमा सम्पर्कको लागि +977 9849952887, poem@dream100.org मा सम्पर्क गर्न सक्नुहुने छ।
ड्रिम हन्ड्रेड कविता प्रतियोगिताका लागि तोकिएको समयसीमा भित्र उपलब्ध भएका कविताहरु मध्ये रचना र वाचन शैली दुवैलाई मध्यनजर गर्दै हाम्रो तीन जना निर्णयकर्ताहरुको मूल्यांकनको आधारमा हामीले उत्कृस्ट तीन कविता र एक जना सान्त्वना गरि चार रचना छनोट गरेका छौँ।
छनोट भएका विद्यार्थीहरुलाई हामीले छिटै सम्पर्क गरेर पुरस्कार रकम र प्रमाण पत्र उपलब्ध गराउने छौँ । प्रतियोगितामा सहभागी हुनुभएका सम्पूर्ण विद्यार्थीहरुलाई डिजिटल प्रमाणपत्र www.dream100.org मा उपलब्ध गराउने छौँ।